टिका सानुको दिदिले बाँच्दिन भन्दै बी’ष खाएपछि टीका सानू भक्कानिदै मिडियामा, भिनाजुबाटै पाईन दिदीले धोका (भिडियो सहित)

 


आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् ।

अन्तरजातीय विवाह गर्न रुकुम पुगेका दलित युवकका मृ,त्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको समर्थन देखा परेको छ ।

नेपाली लोकगायिका टीका सानुको साथमा आज उनकी छिमेकी दिदी मिना बिश्वकर्मा रुदै रुदै आफ्ना गुनासाहरु पोख्दै आएकीछिन । कठै बरा ! उनको जिबनकहानी सुनेर कसको पो मन नछुला र ! दुई सन्तानकि आमा मिनाका दुबै छोरा शारीरिक रुपमा अपाङ्ग रहेका छन ।

श्रीमान र परिवारले बोक्सीदेखि लिएर अनेकौं अपशब्द प्रयोग गरेर गाली गर्ने गरेको बताउँदै भक्कानिन्छिन बिचरी मिना दिदी । कठै परिवारकै टर्चर बीस खाएर आ,त्महत्या गर्न पनि पछि हटिनछिन उनी । छोराहरु अपाङ्ग हुनुको पीडा त छँदै छ छोराहरु त्यस्तो हुनुमा पनि उनलाई दोष दिने गर्छन उनका श्रीमान र परिवार ।

यो स्वार्थी दुनियाँमा कसले सु निदिएला उनको पीडा ? टीका सानू मिना दिदिको पीडा देखि सहन उन को लागि आवाज उठाउँदै मिडियामा आएकिछिन । कठै वरा ! ती साना छोराहरुले रुदै रातदि न मलाई मार्दिनु ममि भन्दा एक आमाको मनमा के बित्ला ?

Comments