दुःखद: भाईरल सचिन परियार हस्पिटलमा यो अवस्थामा भेटिए, बचाइदिनुस भन्दै आमाको रुवावासी एक्कासी के भयो? (भिडियो हेर्नुहोस)
- Get link
- X
- Other Apps
दुःखद: भाईरल सचिन परियार हस्पिटलमा यो अवस्थामा भेटिए, बचाइदिनुस भन्दै आमाको रुवावासी एक्कासी के भयो? भिडियो अन्त्यमा राखीएको छ हेर्नुहाेस्। के छ हजुर भन्दा ठिक छ हजुर भनेर चर्चामा आयका सचिन बिरामी-भयकै कारण स्कुल बाट आफुले निकाल्न परेको कुरा सचिनका बाबु तेजेन्द्रले केही समय अगाडी बताउदै आयका छन्।
जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।
यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ। दुःखद: भाईरल सचिन परियार हस्पिटलमा यो अवस्थामा भेटिए, बचाइदिनुस भन्दै आमाको रुवावासी एक्कासी के भयो? (भिडियो हेर्नुहोस)
- Get link
- X
- Other Apps

Comments
Post a Comment