- Get link
- X
- Other Apps
काठमाडौं । भनिन्छ मेहनत गरेपछि सफलताको फल अबस्य पाइन्छ । हो तेस्तै मेहनत गरेर र सानै उमेर अर्थात १४ वर्षको उमेरमा बिहे गरेकी भोजुपरकी २९ वर्षिय कविता विष्ट मेहनत गरेर अहिले करोडौंको होटल संचालन गरेर बस्दै छन।
१७ वर्षमा छोरी जन्माएकी श्रीमानको यातना ले गर्दा उनले श्रीमान संग डिबोर्स मागरे अहिले एकल महिला हुन उनी उनले कहिले हिम्मत हार्ने काम गरिन् । तेसैको फल पाएकि छन ।
उनले बताउछन महिना ३ लाख देखि ४ लाख सम्म महिनाको कमाउने बताउछीन ।छोरी पाएकै निउमा श्रीमानले कुट्ने जस्ता कार्य गर्थे पछिल्लो समय टिकटकमा पनि निकै सक्रिय छन कविता । भिडियो तल राखिएको छ हेर्नुहोला ।
यो पनि : आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ । पुरानो विमानस्थलदेखि ३ किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्बमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment