आफ्नै श्रीमतीको निर्मम ह”’त्या गरि टाउको का”टेर पलास्टिकमा ( भिडियो हेर्नुहोस् )

 


सुर्खेतमा एक युवाले धारिलो ह”तियार प्रयोग गरी आफ्नै श्रीमती ह”त्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा प”क्राउ परेका छन् । पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले मगरले आज श्रीमतीको ह”त्या गरेर टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेका हुन् । श्रीमतीको ह”’त्या गरे भन्ने खुलेको छैन । इप्रका प्रमुख प्र”हरी निरीक्षक टिक प्रसाद देउवाले पैसाको विषयमा श्रीमतीसँग झग”डा परेको बुझिएको बताए ।

उनले केटिएम दैनिकसँग भने, ‘अम्मर बहादुर आले वैदेशीक रोजगारको लागि विदेश गएको र त्यहाँबाट फर्केपछि गत वैशाखमा रोजगारीको लागि भारत गएको समेत खुलेको छ । ३८ वर्षीय मगरले मिना आले मगरको धारिलो हसियाले घाँ”टी का”टि टाउको पलास्टिको थैलोमा हालेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकि नजिकबाट प्रह”रीले नियन्त्रणमा लिएको हो । स्थानीयले पछाडिबाट ती व्यक्तिको तस्बिर लिएका थिए ।हाल आलेलाई ईलाका प्र”हरी कार्यालय बाबियाचौर राखिएको छ । प्र”हरीले आलेलाई नियन्त्रणमा लिएको भएतापनि के कारणलेपैसाको विषयमा झगडा परेको बुझिएको छ । थप कुराअनुसन्धानपछि थाहा हुनेछ ।’ उक्त घ”टना स्थलमा १३ जनाको प्र”हरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको प्र”हरी निरीक्षक देउवाले बताए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।


Comments