चर्चित लोकगायिका कल्पना दाहालले प्रेमी पुण्य आचार्यसँग गरिन् विवाह….(तस्विर, भिडियाे सहित

चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल विबाह बन्धनमा बाधिएकी छन् । उनले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विबाह गरेकी हुन् । उनको ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो । कल्पना टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी हुन् । उनी विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।उनीहरुको बिहेमा आफन्त तथा साथी भाइको उपस्थिती रहेको थियो ।

Comments