रबिले टंकीमा पानी झारेरै छाडे, अब उद्घाटन गर्न बालेन र हर्क बोलाउने (भिडियो सहित)

 लामिछानेले चितवनमा पहिले आँसु बोकेर आए पनि अहिले सपना बोकेर आएको बताए । पछिल्लो केही दिन यता रबि लामिछाने रामनगर, जुगेडी र ठिमुरा का जनता लाई पानी खुवाने भनेर लागि परेका छन। कहिले पानीको मुहान त कहिले झाडी फडानी मा रबि लामिछाने ब्यस्त थिए । यस बीच मा केही दिन्को लागि काठमाडौं गयका लामिछाने आज भने चितवन आएका छन ।

चितवन आए लगतै रबि लामिछाने फलफूल लियर पानी ल्याउने बाटो बनाउदै गरेका (झाडी फडानी ) जनता लाई भेट्न पुगे। त्यहा केही बेर जनता सङ कुरा गरे पछी रबि पानी ल्याको पुरानो बाटो हुँदै जङ्गल नै जङ्गल भएर जुगेडी निस्के। जुगेडी पछी भने उनी पानीको मुहान भयो भरतपुर माहानगर वार्ड नम्बर २९ मा पुगे।

सरम्दान गर्न आएका युवाहरु सङ कुरा गर्दौ रबि पानी ढुङ्गा बोक्न थाल्य । आज बाट पानी भने टंकी मा आयको छ । पानी टंकी मा आय लगतै रबि लामिछाने ले पानी उद्घाटन गर्न धरान का मेयर हर्क सम्पङ र काठमाडौं का मेयर बालेन साह लाई बोलाउने आफ्नो इछ्या भएको बतायका छन । म चितवनले लगाएको गुण तिर्न चाहन्छु जीवनभर चितवनको मान्छे बनेर उनले भने ।

Comments