डान्सबारमा काम गर्छु भने पछि आमाले हानिन ३ झापड, १७, बर्षिय छोरी राती नै फरार आमा रुदै मिडियामा (भिडियो सहित)

 


१७, वर्ष उमेरकी अन्जु श्रेष्ठ नाम गरेकी छोरीलाई डा:न्स बारमा काम गर्नजान नदिएपछि यतिबेला छोरी राती नै घर छोडेर भागेको बताउँदै रुदै आमा मिडियामा आएकिछिन । छोरीले डान्सबारमा काम गर्छे भन्नासाथ आमाचाहिँले भने तीन झापड लगाईदिएकी रहिछिन ।

साथीको लहैलहैमा लागेर नाईट क्लबमा काम गर्न जाने गरेको हल्ला फिजिँन थाले पछि छरछिमेकिले पनि आफुलाई छोरीलाई बिग्रीन नदिन सुझाब दिएपछि आफुले छोरीलाई सम्झाएको आमाको भनाई छ । कठै बरा , छोरी एकचोटि मात्र भएपनि फोन गर भन्दै रुन्छिन उनी ।

छोरीले मोबाईल मागे पछि आफुले मोबाईल पनि किनिदिएको बताउँदै रुन्छिन उनी । आफु सुतिसकेको मौका छोपी छोरी फरारभएको उनले बताईन । छोरी जहाँ भएपनि खुशी होस तर एकचोटि कल गरिदिओस भन्दै भक्कानिन्छिन बिचरी ।”

Comments