छोरोको बिहे भएको तेस्रो दिनमै बन्चरो हा,नी श्रिमानले लिए श्रिमतीको ज्या’न (हेर्नुस भिडियो)


 कैलालीमा श्रीमान्को बञ्चरो प्र”हारबाट घा”इते भएकी श्रीमतीको उपचारका क्रममा मृ”त्यु भएको छ । टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशी आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको ह”त्या आरोपमा प”क्राउ परेका छन् ।

भागिरथ जैशीलाई श्रीमतीको ह”त्याको आ”रोपमा प्र”हरीले प”क्राउ गरेको जनाएको छ । मंसिर २६ गते राति बजेको भागिरथले श्रीमतीमाथि बञ्चरोले टाउकोमा प्र”हार गरी घा”इते बनाएका थिए । उनले बञ्चरोले टाउकोमा प्र”हार गरेपछि घा”इते भएकी मुगादेवीलाई उपचारको लागि आफन्तहरुले टीकापुर अस्पतालमा लगेका थिए ।

सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएको थियो । उपचारकै क्रममा रहेकी उनलाई बिहीबार बेलुका घर लैजान्छौँ भनेर माइती पक्षका कैलालीको मोहन्याल ७ ज्यामीरेमा फिर्ता लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्र”हरी नायव निरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।

घाइते मुगादेवीलाई घर ल्याएपछि उनको शुक्रवार माइती घरमै मृ”त्यु भएको प्र”हरीले बताएको छ । मृ”तकका श्रीमान् भागिरथलाई प”क्राउ गरेर हि”रासत कक्षमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत”कको श”व भने पोष्टमार्टम पश्चात मृ”तकका छोरा पवन प्रसाद जैशीले बुझेर लगेका थिए ।

Comments