पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् मंसिर १६ गते शुक्रबारको राशिफल

 


आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १६ गते शुक्रबार इश्वी सन २०२२ डिसेम्वर २ तारीख मार्गशीर्ष शुक्ल पक्ष नवमी तिथी पूर्वभाद्रपदा नक्षत्र वज्र योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा ध्वांक्ष योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु पाँगा वैष्णवीदेवी यात्रा, धनगढी दुर्गाजाँत, डोटी पोंखरी जाँत, (ज्यो.प. सरोज घिमिरे

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ ।स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

Comments