कठै!१६ महिने बालकको खोले पकाउने भाडोमा डुबेर मृ*त्यु , आमा बेहोस परिवारको रुवाबासि ( भिडियो हेर्नुहोस )

 


१६ महिने बालकको खोले पकाउने भाडोमा डुबेर मृ’त्यु आमा बेहोस परिवारको रुवाबासि। खेली रहेकाे बेला खेलौना भाँडोमा परेर निकाल्न खोज्दा आँफै परेको हुन सक्ने आशंका।

करिब आधा घण्टा पछि खुट्टा ठाडो परेको अबस्थामा भेटीएका थिए उनी झापाका हुन।सुरुमा उनलाई बाटो तिर खोजे कतै तर अन्तिममा एस्तो अबस्थामा भेटिँदा परिवारमा ठूलो बज्रपात परेको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।


Comments