आज छत्र शाही र काजल जोशीको बिहे, इन्द्रेणी टिम आएन भन्दै धुरु धुरु रोए छत्र (हेर्नुस भिडियो)


 इन्द्रेणीबाट एकाएक चर्चामा आएका गायक छत्र शाही र काजलको बिहे बैसाखमा हुने हल्लाह थियो तर बिहे हुन सकेन।एक्कासी बिहे रोकिएपछि काजल र छत्र एकसाथ मिडियामा आएका थिए । छत्र साही अहिले पछिल्लो समयमा दोहोरी क्षेत्रको निकै चर्चित नाम हो र उनका हरेक भिडियोहरु दर्शकहरुले धेरैनै मनपराउने गर्दछन।

अझै उनको र काजल जोशीको बिषयलाई लियर पछिल्लो समयमा चर्चा झनै चल्दै गएको छ । अझै भन्ने हो भने छत्र साही र काजलको माया प्रेमको कुरा बजारमा चर्चा चलिरहदा अहिले काजलले छत्र प्रती देखायको माया अनि हेरचाहले गर्दा पनि धेरै दर्शक श्रोताहरु निकै खुसी भयको समेत देख्न सकिन्छ ।

काजल र छत्र बीच केहि महिना देखि प्रेम छ उनीहरु बिहे गर्ने अन्तिम तयारीमा थिए । इन्द्रेणीमा छत्र र काजलको दोहोरी निकै जमेको छ।उनीहरुको हरेक भाग हिट छन।छत्रको परिवारले पनि काजललाइ बुहारी बनाएर भित्र्याउन तयार रहेको खुलेको छ भने काजल पनि छत्र संग बिहे गर्न तयार रहेको खुलेको छ।

छत्रकै आफ्नै युटुब मार्फत आएको उक्त भिडियोमा छत्रको बहिनी र बहिनी ज्वाई समेत मिडियामा आएका थिए उनीहरुको पनि छत्रको बिहे हेर्ने धोको रहेको भिडियोमा देख्न सकिन्छ।छत्र साहीले इन्द्रेणी मार्फत सामाजिक काम गर्दै आएका छन।

दोहोरी साझबाट सांगीतिक यात्रा सुरु गरेका छत्र लामो समय स्टुडियो र दोहोरी साझमै समय बिताए पछि इन्द्रेणीमा उनि दोहोरी गाउन थाले तव आम नेपालीले बल्ल उनको खोजि गर्न थाल्यो अहिले उनि बिनाको दोहोरी अधुरो मान्छन दर्शक। हेरौ यो भिडियो


Comments