रुदै रुदै बिदा भईन कल्पना, सम्हाल्न सकिनन् आफुलाई (हेर्नुस भिडियो)

काठमाडौं- चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गरेकी छिन् । अमेरिका निवाशी पुण्यप्रसाद आर्चाय संग आज बिवाह गरेकी हुन् । आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकी हुन् । अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन । कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै गएपछि उनको चर्चाहरु चुलीदै गयको थियो। उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन । पेप्परमा अदालती बिवाह गरेकि उनले नेपालि सस्कार अनुसार आज बिवाह गरेकी हुन् ।कल्पना दाहालले श्रीमान् मन परेको अनि आफ्नो सबै कुरा बुझ्ने खालको र सधै साथ पाउने भयरै अमेरिका बाट बिहेको लागी उहा आउनु भयको समेत जनायाकी छिन। लामो समय देखी फेसबुकमा चिना जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए । विवाहमा इन्द्रेणीका अविभावक कृष्ण कंडेल र टिका सानु लगाएत अन्य कलाकार हरु पनि विवाहको सुभकामना दिन पुगेका थिए । अमेरिकी नागरिक पुण्यप्रसाद आर्चाय संग बिवाह गरेपछि कल्पना दाहाल पनि अमेरिका जालिन त भन्ने प्रश्नमा कल्पना दाहालले आफ्नो श्रीमान् जता हुनुहुन्छ म पनि उतै जामला अथवा उहा पनि नेपाल आउनु होला भन्ने कुरा मात्र जनायाकी छिन।

Comments