बेहुलाले बेहुलीलाई छाडेर भागेपछि सडकमै भयो कुदाकुद…. (भिडियो सहीत)

 


विवाहको प्रचलन प्राणीहरू’मध्ये मानिसमा मात्रै छ ।

यो प्राचीन कालदेखि चलि’आएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखि’त ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्का’रका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् ।

विवाह संस्कार’सँग सम्बन्धित सबै क्रिया’कलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवा’हको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कार’बारे उल्लेख छ ।

भार’तको बिहारको नवादा जिल्ला’स्थित महुली गाउँकी गुड्डी कु’मारीको विवाह महकार गाउँका सन्दीप कुमारसँग हुँदैथियो । पहिला दुवै जना फोनमा कुराकानी गर्थे । बिहीवार केटी’लाई हेर्न केटा गाउँमै पुगे ।गाउँलेले केटा’लाई देखेपछि तत्कालै विवाह गर्न खोजियो ।

शुरूमा केटा विवाहका लागि तयार थिएनन् तर पछि राजी भएका भार’तीय सञ्चार’माध्यमले जनाएका छन् । गा’उँलेले विवाह गर्न दबाब दिएपछि ‘नवादा सिभिल को’र्टमा विवाह गर्ने निधो भयो ।

बेहुला–बेहुली दुवै अदालत पुगेका थिए। अदा’लतमा वकिलले बेहुला’लाई कागजमा हस्ता’क्षर गर्न भनेपछि उनी कलम नै फालेर भागे । बेहुला भागेपछि बेहुली पनि पछि’पछि भागेकी थिइन् । सडकमा दौडधूप देखिएको थियो । सबै मिलेर सन्दीप’लाई छोपेर प्रहरीको जिम्मा ल’गाइएको थियो । प्रहरीको रोह’बरमा मन्दिरमा दुवैको वि’वाह गरिएको छ ।

Comments