यिनै हुन ९ बर्ष विदेशमा पसिना बगाएको पैसा हिनामिना गरेको भन्दै श्रीमतीको टाउको का”टि बोकेर हिडेका श्रीमान
- Get link
- X
- Other Apps
सुर्खेत पञ्चपुरी नगरपालिका-३ तोक्मा बजारमा एक श्रीमानले श्रीमतीको टाउको काटी झोलामा बोकेर हिंड्दै गर्दा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही नगरपालिका निवासी ३८ बर्षीय अमरबहादुर आले मगर रहेको बताइएको छ। टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई पक्राउ गरेको हाे ।
आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।मगर एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीहरुका एक छोरा र एक छोरी छन् ।
सुर्खेतमा श्रीमानले श्रीमतीको घाँटी रे’ टी ह’ त्या गरी प्लास्टिकमा टाउको लिएर प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।
प्लास्टिकमा श्रीमतीको टाउको बो’ केर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा प्रहरीले पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । अमरबहादुर एकबर्ष अघि वैदेशिक रोजगारबाट घर फर्किएको बताइएको छ ।
८/९ वर्ष विदेशमा बस्दा कमाएको सबै रकम श्रीमतीको नाममा पठाएको र उक्त रकम श्रीमतीले हिनामिना गरेकोले यो घटना हुन पुगेको बुझिएको छ । साथै श्रीमतीको गतिविधिप्रति पनि अभियुक्तले शङ्काको दृष्टिकोणबाट हेर्ने गरेको प्रहरीलाई बताएका छन् । श्रीमतीलाई विभिन्न फोन र म्यासेजहरू आउने र त्यसलाई श्रीमानले शङ्काको दृष्टिकोणबाट हेर्ने बुझिएको छ ।’
गत भदौमा वैदेशिक रोजगारीबाट नेपाल फर्केपछि आले रोजगारीको लागि भारत पुगेका थिए । मगर एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् । श्रीमान् र श्रीमतीबिच पारिवारिक किचलो भइरहने आलेले प्रहरीसामु बताएका छन् । आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुका एक छोरा र एक छोरी छन् ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment