ट्याटु हानेरै लाखौ कमाउने भाईरल ट्याटुवाली ! छातीदेखी गो,प्य अङ्गसम्म ट्याटु ?

 


सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।

कतिले आफ्नो अभिनय, नृत्य गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ ।

त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो ट्याटुवाली प्रेश्ना गुरुङ । पछिल्लो समय युबापुस्ताहरुको ट्याटु प्रतिको क्रेज लोभलाग्दो रहेको छ।

ट्याटु प्रतिको सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ ।

कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ । त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो ट्याटुवाली प्रेश्ना गुरुङ ।

पछिल्लो समय युबापुस्ताहरुको ट्याटु प्रतिको क्रेज लोभलाग्दो रहेको छ । ट्याटु प्रतिको क्रेज बढेसँगै पछिल्लो समय नेपाली युबाहरु पनि ट्याटुप्रती धेरै मै आकर्शीत हुँदैछन ।

यसैगरी ट्याटु हानेर महिनाको लाखौ कमाउने टिकटकमा महारानीको उपनामले भाईरल ट्याटुवाली आज मिडियामा आएकीछिन ।

अरुलाई ट्याटु हानिदिने उनले आफ्नो शरीरमा पनि जताततै ट्याटु हानेकिछिन । उनले गोप्य अङ्गदेखि बाहेक प्राय सबैतिर ट्याटु हानेको खुलाईन ।

ट्याटुप्रती केटाकेटी दुबैको मोह लोभलाग्दो रहेको उनले बताईन । ट्याटु हान्न एकदमै गार्‍हो हुनेगरेको र एकदमै महँगो पनि रहेको उनले बताईन ।

Comments