- Get link
- X
- Other Apps
पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन बढ्दो छ ।यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि राजनीतिमा आएसंगै उनि जनताका लागि काममा खटिरहेका छन् । रामनगर, जुगेडी र ठिमुरा का जनता लाई पानी खुवाने भनेर लागि परेका छन।
कहिले पानीको मुहान त कहिले झाडी फडानी मा रबि लामिछाने ब्यस्त थिए । तर पानी ल्याउन को लागि बन को झाडि पन्चाउने बेलामा रुख काट्ने भनेर काम गर्दै गर्दा जिल्ला बन कार्यलय बाट काम रोक्न को लागि आदेस आएको छ । आफू हरु सङ बिना सल्ला मन परि हिसाब ले बन फडानी गरेको भन्दै बन डिभिजन कायलय ले आहिलेको लागि काम अगाडि नगर्न भनेको छ ।
तर अहिले सम्म हाइतेन्सोन लाइन मुनि को मात्र फडानी भयको ले खसै केही समस्य न भएको र अब फडानी गर्न ठाँउ मा पनि रुख जोगायर फडानी गर्ने बनायका छन ।पानी पहिलाकै बाटो हुँदै ल्याउने र बाटो पहिलै बनेको ले रुख काट्नु नपर्ने पनि बातायका छन ।
अहिले त्यहाँका जनतालाई केहि आशा र बिस्वाश लागेको पनि बताए । रामनगर, जुगेडी र ठिमुरा का जनता लाई पानी खुवाने भनेर लागेका रबि पानी ल्याउन निकै मेहनत गरिरहेका छन् । कहिले पानीको मुहान त कहिले झाडी फडानीमा लागिपरेका रबि केही दिनको लागि काठमाडौं गएर चितवन फर्किसकेका छन।
- Get link
- X
- Other Apps

Comments
Post a Comment