इन्द्रेणीमा नाँचेर भाईरल ७३ बर्षिय बुबाले बिहे गर्ने भनेपछि मच्चीयो तहल्का, तरुनीहरु पछि लागेर हैरान (हेर्नुस भिडियो)


 काठमाडौं – टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं ।

यसैक्रममा आज भने पछिल्लो समय ईन्द्रेणीमा नाचेर एकदमै भाईरल हसाउँदै मिडियामा आएका छन । काभ्रे घर भएर हाल काठमाडौं बस्दै आएका ७३ बर्षिय देबीप्रसाद न्यौपाने नाम गरेका बुबा हसाउँन, गीत गाउन र नाँच्न पनि उत्तिकै सिपालु रहेका छन । उनको यहिँ हसाँउने शैलीका कारण उनी अहिले दर्शकको प्रीय बनेका छन । उनको साथमा मिरा आचार्य पनि आएकीछिन ।

७३ वर्षको उमेरसम्म रमाईलोमै ब्यस्त छु, रमाईलोमै जिन्दगी जानेभयो भन्दै खुब हसाँए उनले । आफ्नो पछि तरुनी लागेर हत्तुहैरान पारीसके भन्दै खुब हसाँए उनले । अस्ति भर्खरसम्म १७५ जनामात्र पछि लागेका थिए अहिले त १९८ जना छन भन्छन उनी ।

उनले आफ्नी श्रीमती भने गुमाईसकेका रहेछन । राती सँगै सुतेकी श्रीम ती बिहान सं सार नै बिदा भई भन्छन बुबा । गीत गाएर छमछमी नाँछे उनी । सँगै आएकी छोरी भनिएकी मिरा आचार्यसँग दोहोरी पनि खेले उनले । दिनमा कम्तीमा नौ जना महिला हरुले आफ्नो फोन न म्बर राख्ने गरेको उनले बताए । बाँकि हेर्नुस तलको भिडियोमा ।


Comments