- Get link
- X
- Other Apps
आइतबार पोखरामा दु’र्घट’नामा परेको यती एयर’लायन्सका यात्रु’हरुको थप विबरण आउने क्रम जारी छ । दुर्घ’टनामा परेको विमा’नमा डाक्टर, पत्रकार, संगीत’कार, लगायत सर्व’साधारणहरु सवार थिए ।
जसमध्ये विदेशबाट आएका यात्रु’हरु पनि थिए । जसमध्ये पोख’राका शिव:कुमार गुरूङ अमेरिका’बाट र उनकी पत्नि अनुष्का गुरूङ अष्टे’लियादेखि का’ठमाडौं आएर विबाह दर्ता गर्ने योज’नामा पोखरा जाँदै थिए ।
तर उनीहरुको घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने सपना आकाश’बाटै अस्तायो । उनी’हरुले पोखरा पनि टेक्न पाएनन् । दुई मुटु दुईतिर भएर नबस्ने भन्दै यसै’पटक विवाह दर्ता गर्ने र दुबै जना अमे’रिकामा सँगै बस्ने योजना बनाएर जन्म’भूमि आएका उनी’हरुले २ विवाह गरेका थिए ।
विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुष्का अष्ट्रेलियामा पढ्दै थिइन् भने शिवको अमेरिकामा व्यापार ।छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पोखरा जाने योजनामा थिए । उनी’हरुलाई माघको ४ गते घरमा नवदम्पती’लाई भित्र्याउने योजना रहेको अनु’ष्काको परिवा’रको तयारी थियो ।
७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धि सुब्बा गुरूङ छोराको बाटो हेरेर बसिरहेका थिए । तर, उनी’हरूको सपना सँधैका लागि अ’धुरो बन्यो । – ओएस नेपाल
- Get link
- X
- Other Apps

Comments
Post a Comment