- Get link
- X
- Other Apps

पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा । धेरै टिकटक प्रयोगकर्तालाई यसबाट पैसापनि कमाउन सकिन्छ भन्ने कुरा थाहा छैन होला ।तर, पछिल्लो समय टिकटक मनोरञ्जनको लागि मात्र नभई पैसा कमाउन सकिने माध्यम पनि बनेको छ ।
यसरी पैसा कमाउन सकिने एउटा सजिलो माध्यम टिकटक बनेपछि पछिल्लो समय टिकटकमा सबैको तछा ड र म छाड देख्न पाईन्छ । टिकटकका केही सकारात्मक पक्ष त छँदै छन तर यसको सकारात्मक भन्दा पनि नकारात्मक पक्ष ज्यादा भएको हामी देख्न सक्छौ । यसैक्रममा आज भने टिकटकको बिषयमा बोल्दै टिकटकस्टार हेन्सी ब्रो मिडियामा आएका छन ।
टिकटकमा पैसा कमाउने माध्यम गिफ्ट रहेकोले युबतीहरुले पछिल्लो समय अङ्ग प्रदर्शन गरेर नै गिफ्टको चलखेल गर्ने गरेको कुरा बाहिरिएको छ । हे न्सी ब्रोले युबतीहरुले आफ्नो शरीरको तलदेखी माथीसम्म सर्बाङ्ग भिडियोमार्फत गिफ्टरलाई देखाएर गिफ्ट धु’त्ने गरेको बताएका छन । उनले आफुसँग पनि एक युबतीको ना”ङ्गो तस्बिरसहितको भिडियो रहेको बताएका छन ।
बाँकी हेर्नुस तलको भिडियोमा:
- Get link
- X
- Other Apps

Comments
Post a Comment