- Get link
- X
- Other Apps
काठमाडौं / भनिन्छ मेहनत गरेपछि सफलताको फल अबस्य पाइन्छ । हो तेस्तै मेहनत गरेर र सानै उमेर अर्थात १४ वर्षको उमेरमा बिहे गरेकी भोजुपरकी २९ वर्षिय कविता विष्ट मेहनत गरेर अहिले करोडौंको होटल संचालन गरेर बस्दै छन।
१७ वर्षमा छोरी जन्माएकी श्रीमानको यातना ले गर्दा उनले श्रीमान संग डिबोर्स मागरे अहिले एकल महिला हुन उनी उनले कहिले हिम्मत हार्ने काम गरिन् । तेसैको फल पाएकि छन ।
उनले बताउछन महिना ३ लाख देखि ४ लाख सम्म महिनाको कमाउने बताउछीन ।छोरी पाएकै निउमा श्रीमानले कुट्ने जस्ता कार्य गर्थे ,पछिल्लो समय टिकटकमा पनि निकै सक्रिय छन कविता
पूरा जानकारी को लागि भिडियो हेर्नुहोस्
- Get link
- X
- Other Apps

Comments
Post a Comment