पाकिस्तानिको दुबईबाट ७ महिनाको गर्भ लिएर नेपाल आएकि चेलि घर न घाट कि छैन कसेैको साहारा फेरि रुदै मिडियामा (भिडियो)

 


काठमाडौं । जिबनमा केही पाउन केही गुमाउनु पर्द्छ ।अन्जान वा जानी जानी गरिएको सानो गल्ती ले जिबन भरी नौ पछुतो हुने गर्द्छ जवानी को रस भनौ वा क्षणिक माया मोह अझ भनौ भने सजिलो पैसा को लोभ ले आज नेपाली चेलि को बिजोग भयो ।पाकिस्तानी सग माया मोह बढे पछि उनलाई आफनो जवानी दिएको झापाकि चेलि अन्न्त गर्भधारण गरिन जुन कुरा पाकिस्तानी लाई भनिन तेहि दिन देखि उनी कता हराए थाहा नौ भएन ।

न त उसको घरको पता न त जागिर को नौ सबै सग हार गुहार गरि नेपाल त आईन तर नेपाल आएर झनै पीडा मा छन न त माईति न त समाज ले नौ अपनायो लगभग अब बच्चा पनि 8 महिना को भयो भनछिन उनी पेटमा ।कसैले साहारा नदिए पछि काठमाडौं बालाजु मा साथिको घरमा बसेकि उनको लागि सहयोग गरिदिनु होला सेयर गरेर सहयोग गरौ बालि खवर को लागि पूरा समचार पढौ बिशेष गरि नेपाली चेलि हरु बगालि र पाकिस्तानी सग बढि नजिक हुने र पैसा को लालचमा परेर आफनो अस्मिता समेत बेचेका छन ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा बस्दै आएकी झापा बृतामोडबाट एकजना चेली (सिला) उनकै अनुरोघमा नाम परिवर्तन गरिएको छ मिडियामा आएकी छिन उनको खास घर इलामको दानाबारीमा रहेको उनी बताउँछिन उनी विगत लामो समयदेखि दुबई मा कार्यरत थिइन् सोही क्रममा पाकिस्तानी हकिम भन्ने व्यक्तिसँग उनको सम्बन्ध हुन गयो र गर्भ रहन गयो ।गर्भ रहिसकेपछी युवा बेखबर बने ।

उसले जब युवती पेटमा भएको थाहा पायो उनलाई सबै सोसल मिडिया बाट बलक गरि घर गएछ पाकिस्तानी आएर पनि बेखबर बसेका त्यी युवालाई खोजी गर्न भनी त्यी चेली पनि नेपाल आएर आफूलाई गर्भ बनाउने पाकिस्तानी को खोजी गरिरहेकी छिन् र सोही क्रममा उनी मिडियामा आइपुगेकी छिन उनले त्यी युवकसँग आजभन्दा नौ महिना अगाडि देखि सम्बन्ध हुँदै आएको र यस अघि पनि त्यी युवाले उनलाई औषधि खुवाएर दुई पटक जति गर्भ फाल्न लगाएको उनको दाबिछ ।

नेपाली युबाहरु ले दुवई सहयोग गर्न कठिन मानेको वताउने सिला को बाकि जिवन कसरी जानि हो भबिस्यले बताउला के माईति नेपाल वा कुनै परोपकारि सस्था ले सहयोग गर्लान् त ? सिलाले गरेको गल्ती को सजाय भोगिसकेकि छन फेरि कुनै बिदेशी केटा को मुख नहेरनि कुरा खवर आगनि परिवारलाई बताएकी छन । उनले के गर्दा ठिक होला वा कोहि सहयोग गर्न चाहनुहुन्छ भने सेयर र कमेन्ट गर्नु होला पूरा समचार पढि आफ्नु अमुल्य समय हामी लाई दिनु भएको मा खवर आगनि परिवार हजुर को ऋिणि भएको छ हजुर हरुको पनि कुनै समचार हरु छन भने हामीलाई सम्झनु होला धन्यवाद ।


Comments