श्रीमतीले परपुरषसँग गरेको रासलिला लिएर श्रीमान मिडियामा, २५ लाख लिएर फरार श्रीमती आइन सम्पर्कमा (भिडियो सहित)
- Get link
- X
- Other Apps

अहिले विभिन्न किसिमका सामाजिक घटनाहरु आइरहेका छन् । यस्तै एक घटना घटेको छ जुन, देबेन्द्र साही काठमान्डौ बसोबास गर्ने हाल उन लाई आफ्नै श्रीमती ले मरन्तुल्य बनायर भागेकी छिन केही समय अगाडि मिडियाले लियको अन्तर्बाता मा भनेअनुसार उन्लाइ आफनै श्रीमतीले नाठो सग लागेर श्रीमान को 25 लाख रुपैया झ्वाम पारेर भागेको भनेर बतायको थिए ।
उक्त अन्तर्बाता हेरेर उनकि श्रीमती ले आफै फोन गरेर गल्ती भयो माफ गर्दिनु भनेकी रहिछ्न र दुई तीन दिन मा आउने कुरा पनि भयको रहेछ ।तर आज यत्रो 2/3 महिना बित्दा पनि सम्प्रक मा आयकि छैन्न । उनी चिन्जान कै शिभ सन्खर श्रेस्ठ नाम गरेको पुरुस सग भागेकि छिन जस्ले उनको श्रीमान को 25/20 लाख पैसा विभिन्न जस्तै घर किन्ने साथै अरु धेरै बाहाना मा ठगेका रहेछ्न ।
उनको श्रीमतीको तेति मात्र नभयर केहि समय अगाडि अस्लिल तस्बिर समेत श्रीमानले भेटायका थिय । र केटि पछ को परिवार लाई भने यश समब्न्धी केही थाहा नभ्यको भनेर टार्ने गरेको पिडित पछ ले जानकारी दियका छ्न ।सझो श्रीमान लाई विभिन्न बाहानामा पारेर रिन मा डुबायर अहिले घर न घाटको बनायको खुलेको छ ।
अहिले श्रीमान को रोडमा बास भयको छ रिन ले गरेर न काम मा जाने न त कोठा मा जाने वातावरण छ। यसरी आफ्नै श्रीमान लाई घर न घाट को बनायर छोडेकी छिन । श्रीमान ले भने केही समय अगाडि श्रीमती को सबै अस्लिल भिडियो हरु सारबजानिक हुदा पनि साथ दियर अघि बडेको तर आज आयर यसरी भग्वान जस्तो श्रीमान लाई धोका दियर रिन मा चुर्लुमै डुबायर भागेकी छिन नाठो सग ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment