सचिनको उपचारलाई उठेको पैसाले बाबा तेजेन्द्रले र’क्सी खाएर म’स्ती,अस्पतालमा ल’फ’डा गरे (भिडियो सहित)

 

सामाजिक सन्जालमा केही बर्स अगाडीबाट भाइरल बनेका सचिन परियार हाल अस्पतालमा नाजुक अबस्था मा रहेका छन उनलाइ केही समय अगाडि बाट टाउको मा समस्या देखापरेको थियो र हालसालै सबै मिडिया र इछुक महानुभाब हरु को सहयोग बाट टाउको अप्रेसन सफल भयर स्वस्थय मा सुधार आयको थियो ।

तर सचिन का बाबू भने छोरा लाई उठेको पैसा बाट बिलसिता गर्ने मासु भात खाइदिने नभइ हाल सालै त उन्ले मादक पदार्थ सेवन गरु अस्प्ताल मा जथाभाबी झगडा गर्ने र पत्रकार हरु सग तथानाम गाली गलोज गरि झैझगडा गरेका छन । र पत्रकार सहि तरिकाले यस्तो नगर्नु भन्दा उल्टै आइ लागेका छन यसरी आयको सहयोग बाट उन्ले खराब काम गरेको यो पहिलो पल्ट भने हैन । र अस्प्ताल मा होहल्ला गरेपछि पुलिस ले सचिन का बुबा लाई प्रहरी थाना लगेको छ।

यसरि आयको सहयोग लाई गलत तरिकाले प्रयोग गर्न थालेपछी अब नेपाली सहयोगी मन हरुले नि ध्यान पुर्यायर मात्र काम गर्नु पर्ने र सहयोग गर्नु पर्ने देखियको छ । यसरी विभिन्न बाहाना मा पैसा उठायर उठेको सहयोग हरु गलत ठाउमा गलत तरिकाले प्रयोग गरियपछी र गरिन थालेपछी अब सबै ले सोच्न बाद्दय हुनु पर्ने देखियको छ। भिडियो तल राखिएको छ हेर्नुहोला ।

यो पनि/ अन्य समाचार- चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्या समधान मन्त्रालयको निर्देशन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको जाँचपासमा ढिला हुने भएमा शर्त पालना गर्ने प्रतिबद्धता सहित अग्रिम बुकिङका लागि मुभी कोड उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । अब हल सञ्चालकले सेन्सर अगावै मुभी कोड लिएर बुकिङ खुल्ला गर्न पाउनेछन् । सेन्सर ढिला हुँदा बुकिङ खोल्न समस्या भइरहेकाले सोको न्यूनीकरणका लागि सरकारसँग माग गरिएकामा सोको सुनुवाइ भएको नेपाल चलचित्र सङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले बताए।

पूर्वअध्यक्ष उदयसहित सङ्घका पदाधिकारीको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगी समस्याका बारेमा जानकारी गराउनुभएको थियो । गत ११ पुसमा बसेको बोर्डको बैठकले चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा सात दिन अगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै चार दिन अगावै दरखास्त पेस गर्नुपर्ने निर्णय गरेको थियो । चलचित्र सङ्घले भने आफ्ना मागसहित राष्ट्रिय भेला गर्दै आन्दोलनको घोषणा गरेको थियो । बोर्डसँग सङघले वार्ता नगर्ने भएपछि मन्त्रालयमा नै छलफल भएको थियो ।

Comments