- Get link
- X
- Other Apps

छोरिले आफ्नो घरछोडेर प,रायाको घर जाने प्रचलन परापुर्व कालदे खिनै चलायमान प्रथा हो जसलाई बिवाह नाम करण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।
छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने, अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भावि पुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावु,क भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अबत्यो मा,इति भयो ,मान्छे उहीँ छन् तरसम्बन्ध फरक भयो ।
त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै गाउदै रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
हो त्यस्तै नै भयो आजको “यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाहमा बिदाईको समयमा आफ्नो मननै थाम्न सकेनन् र बेहुलिलाई फकाउदै बेहुलाका पनि आखाहरु रसाएको हामी देख्न सक्छौ ।”
जिवनभर सगै जिउन म-र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमे पछि दु:खि आखिर किन पो हुनुछर तर बन्धन सम्बन्धले यसरी बाधेको हुन्छ कि आँ-सु स्वभाविक भैदिन्छ । नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment