- Get link
- X
- Other Apps

चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको नि’धन भएको छ ।उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ ।लाईभ दोहोरी मार्फत छोटो समयमै उनी निकै चर्चामा थिए । पछिल्लो समय कलाकारहरु धेरै डिप्रेसनमा जाने खबर आइरहेका छन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment