- Get link
- X
- Other Apps

चर्चिक लोक दोह्रोरी गायिका कल्पना दाहाल छोटो समयमा नै सर्वाधिक दर्शक श्रोताले मन पराएकी गायिका हुन् ।लोक दोह्रोरीमा प्र’खर दाहाल रमेश प्रसाई सँगको दोह्रोरीले भने अझ शिखरमा पुगिन् आम दर्शक श्रोताले निकै मन पराउनु भएको गायिका हुन् ।
यसाघी अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा गएकी छैन । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको थियो ।
गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।कल्पना दाहालले धेरै गीत गाएकी छिन् । पछिल्लो समय रमेश प्रसाई संगको दोहोरी बाट झन चर्चा कमाउन सफल गायीका पल्पनाले यो पहिलो तीज” गीत निकालेको बताउँछिन् उनि पछिल्लो समयमा पनि’ नेपाल टेलि भिजन बाट प्रशारण हुने कार्यक्रम ‘दोहोरी च्याम्पियन’ पनि उनि अहिले टप १६मा पुग्न सफल भएकि छिन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment