- Get link
- X
- Other Apps
आमा भन्ने शब्द कति प्यारो हुन्छ त्यो बुझ्नेलाई मात्र थाहा हुन्छ हो त्यस्तै एक दुखित आमाको कथा आज जोड्दै छौ।धनकुटाकि चेली शर्मिला घिसिङ् सानैमा बैबाहिक जीवनमा बाधिएकी थिईन,१७ बर्षकै उमेरमा बिबाह गरेकी शर्मिलाको पहिलो सन्तान छोरा भयो।
पहिलो सन्तान छोरा हुदा निकै खुसि भएकी शर्मिलाको त्यो खुसि १० मिनेट पनि टिक्न पाएन। बिचरा छोरा लामो संयो बे’थाको कारण मस्तिकमा ठुलो चो’ट परेको डाक्टरले जानकारी दिए।
गरिबीको रेखामा रहेकी शर्मिलाले त्यो समय न छोराको राम्रो संग उपचार गर्न पाईन न आफुलाई सुत्केरी महसुस गरिन।श्रीमान विदेश भएकै कारण उनि त्यो समय आफुलाई निकै पि’डामा व्यतित गरिन।पछि श्रीमान आए जव छोराको उपचार न हुने भए पछि,फेरी दुइ सन्तान भए एकै पटक।जुम्लिया छोरा जन्मिए पछि थपिएको खुसि फेरी धेरै समय टिक्न पाएन,कारण श्रीमान बाट उनले साथ् पाइनन् साहेद सानै उमेरको बिबाह थियो ।
बिचैमा श्रीमानले छाडिदिए पछि उनि एक्लै बस्न थालिन आज उनि गरिबीबाट थोरै पछाडी हटेकी छिन र आफुले केहि गरेर परिवार पालन पोसन गर्न सक्ने भएकी छिन।
राम्री युवतीको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो ? ब्ल्याकमेलिङमा परिएला !
एक २० वर्षीय युवकको फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आउँछ, सञ्जना अग्रवालको नामबाट । सुरुमा ती युवकले उनको रिक्वेस्ट स्वीकार गर्दैनन् । तर युवतीको नामबाट लगातार फेसबुकको म्यासेन्जरमा म्यासेज गरिरहन्छिन् । साथी नबनेका कारण ती सबै म्यासेजहरू ‘म्यासेज रिक्वेस्ट’मा थुप्रिएका थिए ।
करिब एक साता अघि ती युवकलाई कोरोना सङ्क्रमण भयो । सङ्क्रमण भएपछि उनी कोठामै बस्न बाध्य भए । ४–५ दिन एक्लै कोठामै बस्नु परेपछि उनलाई समय बिताउन गाह्रो हुन थाल्यो । त्यसपछि उनले फेसबुकमा धेरै समय बिताउन थाले । सोही क्रममा करिब २ साता अगाडि आएको ती युवतीको फ्रेन्ड रिक्वेस्ट र म्यासेज पनि देखे ।
भिडीयो:
- Get link
- X
- Other Apps

Comments
Post a Comment