- Get link
- X
- Other Apps
७ महिने ग’र्भवती गीता आफ्नै घर भित्र मृ’त फेला परेकी छिन। धादिङ जिल्ला निलकण्ड (७ तल्लो बेसी पिप्लेको घर भएकी गीता झुण्डीएको अवस्थामा फेला परेकी हुन्। गिताको माईती घर धादिङबेसीको निलकण्ठ १२ साङ्कोसमा छ।
२२ बर्षिय गीता श्रेष्ठको बिहे भएको, यहि मङ्सिर महिना मा धादिंग नै घर भएका नारायणकाजी श्रेष्ठ सगँ गिताको प्रेम बिवाह भएको थियो। यहि मङ्सिर को २६ गते मात्र १ बर्ष पुग्दैछ उनीहरुको बिहे भएको ।
तर कार्तिक २९ गते गिता मृ’त फेला परिन् आज १७ दिन भैसक्यो छोरी को के कारण मृ’त्यु भयो माईतीलाई थाहा छैन । गिताको पेटमा ७ महिनाको गर्भ खेलिरहेको थियो। गर्भमा रहेको छोराको जन्म भएपछि बिस्तारै सबै ठिक हुने आसमा उनि ७ महिने ग’र्भवती गीता आफ्नै घर भित्र मृ’त फेला परेकी छिन।
धादिङ जिल्ला निलकण्ड ७ तल्लो बेसी पिप्लेको घर भएकी गीता झुण्डीएको अवस्थामा फेला परेकी हुन्। गिताको माईती घर धादिङबेसीको निलकण्ठ १२ साङ्कोसमा छ। २२ बर्षिय गीता श्रेष्ठको बिहे भएको, यहि मङ्सिर महिना मा धादिंग नै घर भएका नारायणकाजी श्रेष्ठ सगँ गिताको प्रेम बिवाह भएको थियो। यहि मङ्सिर को २६ गते मात्र १ बर्ष पुग्दैछ उनीहरुको बिहे भएको ।
तर कार्तिक २९ गते गिता मृ’त फेला परिन् आज १७ दिन भैसक्यो छोरी को के कारण मृ’त्यु भयो माईतीलाई थाहा छैन । गिताको पेटमा ७ महिनाको गर्भ खेलिरहेको थियो। गर्भमा रहेको छोराको जन्म भएपछि बिस्तारै सबै ठिक हुने आसमा उनि
श्रीमान नारायणको पिटाईले गिता माईतीको स’रणमा पनि पुगेकि रहिछन् तर घर परिवारको ईज्जत सम्झिएर उनले त्यो समय सहेरै बसिन् । तर यति बेला भने गीता आफ्नै घरमा झु’ण्डिएको अबस्थामा मृ’त फेला परेकिछन्। माईतीका अनुसार बिहे भएको केहि दिनपछि गितालाई टचर दिन थालिएको थियो ।
नारायणले घर नजिकै कि एक महिला राममाया श्रेष्ठलाई धर्मे दिदि बनाएका रहेछन् । उनै दिदि सगँको सम्ब’न्धलाई लिएर पनि बेला बेला मृ’तक गिता र उनका श्रीमान नारायण बिच बि’वाद हुदै आएको भन्ने पनि खुलेकोछ।
उल्टो प’डित परिवारलाई आमाजुका छोरा रामसरण श्रेष्ठले लो’भ र डर देखाईरहेका छन् । रामसरण नेपाल प्र’हरीका जवान रहेछन् उनले म प्र’हरी हो भन्दै मृ’तककी दिदिलाई पठाएको यो म्यासेज हेर्नुहोस् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस:
- Get link
- X
- Other Apps

Comments
Post a Comment