- Get link
- X
- Other Apps
दिदिको मृत्यु भएपछि ४० बर्षका भिनाजुसँग बिबाह गरेर दिदिका ५ छोरीहरुको राम्ररी ख्याल राख्दै आएकी एक युबतीको घरमा आज मिडिया पुगेको छ । कति महान छिन उनी अनि उनको यो कार्य, लाउलाउ खाउखाउको उमेरमा आफ्नो दिदिमाथि यति ठूलो पहाड झरेपछि उनले मरेकि दिदिको पुरै परिवारको जिम्मेवारी आफ्नो काँधमा लिएकी छिन ।
दिदिका छोरीहरु आफ्नै छोरीहरुजस्तै लाग्छ भन्छिन उनी । झण्डै बाबुको उमेरका भिनाजुसँग बिबाह गर्नुपर्दा अलिकति पनि खेद छैन उनको मनमा । दिदिको छोरीहरु पाल्दा हुने दुखलाई पनि सुख नै मान्छु भन्छिन उनी ।
बाग्लुङको निसिखोलाको झिमुवामा बस्दै आएकीछिन उनी । दिदिचाहिँले भने जुम्ल्याहा बच्चा जन्माईसकेपछि यो संसार छोडेकी रहिछिन । कठै ! आमाबिनाका टुहुरा पाँच छोरीलाई टुहुरा हुन दिएकी छैनन उनले । हेर्दा सानी यी छोरीहरुको सपना भने ठुलोठुलो रहेको छ ।
बाँकि हेर्नुस तलको भिडियोमा
- Get link
- X
- Other Apps

Comments
Post a Comment