आमाकै अगाडि छोराले फिल्मीशैलीमा बुढी मा र्यो हेर्नुहोस ८ वर्षिय छोरीको बिचल्ली बनाए (भिडियो सहित)

 


श्रीमान्को लात्ती प्र’हारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृ’त्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृ’त्यु भएको हो । मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्र’हरीले जनाएको छ ।

खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्र’हार गरेका थिए ।प्रमिलाको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्र’हार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि,मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका–९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नंको स्कुटर दु’र्घटना हुँदा तीनै जनाको मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।दु’र्घटनामा ग’म्भीर घा’इते उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृ’त्यु भएको हो । दु’र्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

यो पनि-भक्तपुरमा टहरामा झुन्डिएर एकजनाले आत्मह”’त्या गरेका छन् । चाँगुनारायण नगरपालिका १ सरस्वतीखेल बस्ने ४२ वर्षीय निरज थापाले सेतो नाइलनको डोरीको पासो लगाइ आत्मह”त्या गरेको प्रहरीले बताएको छ। मध्यपुरठिमी नगरपालिका ९ बोडे सिन्टिटार स्थित क्रियापुत्री भवनमा जोडिएको जस्ताको टहराको छानाको फलामको डन्डीमा सेतो नाइलनको डोरीको पा”सो लगाइ झु”न्डिएको अवस्थामा पाएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए । शव पो”ष्टमार्टमका लागि दुवाकोट अस्पताल लगिएको पाण्डेले जनाए ।


Comments