- Get link
- X
- Other Apps

पोखराको सेती खोँचमा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान खसेर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परेको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ यात्रु सवार थिए।
यही विमानकी को–पाइलट थिइन्, अन्जु खतिवडा। विमानको पाइलट भने कमल केसी थिए।को–पाइलट खतिवडाका पति दीपक पोखरेल पनि यसअघि यती एयरलाइन्सकै को–पाइलट थिए। १६ वर्षअघि भएको विमान दुर्घटनामा पोखरेलको निधन भएको थियो।
विसं. २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेको थियो। सोही दुर्घटना को–पाइलट पोखरेलको निधन भएको थियो।पतिको मृत्युपछि अन्जुले पाइलट कोर्स पूरा गरिन् र उडान क्षेत्रमा प्रवेश गरेकी थिइन्।
यसैबीच अहिले को-पाइलट अन्जु खतिवडा र उनको छोराको भिडियो सामाजिक संजालमा भा इरल बनिरहेको छ ।को-पाइलट अन्जुले मृत्युअघि आफ्नो छोरासंग बनाएको भिडियो सामाजिक संजालमा भा`इरल (भिडियो सहित) हेर्नुस भिडियो
- Get link
- X
- Other Apps
Comments
Post a Comment