चिया बनाउँदा गयो बत्ती, चियापत्तीको सट्टा मुसाको वि,ष हालिन्..त्यसपछि जे भयाे

 


खाना नपकाउने मानिसहरू प्राय भान्साका सामानहरू चिन्न सक्दैनन् ।

चना, दाल र रहरको दाल छुट्याउन सकिदैँन । धनियालाई मेथी र मेथीलाई पुदिना भन्ने’हरू पनि हुन्छन् । यी कुराहरू सा’मान्य हुन् ।

तर भारत, उत्तर प्रदेशको चन्दौली जिल्लाको भान्सामा जे भयो त्यो सामान्य थिएन् । युवतीले चियामा चिया’पत्तीको सट्टा मुसा मा,र्ने औषधि हालिन् ।

नवभारत टाइम्सका अनुसार घ,टना चन्दौली जिल्लाको कांशीराम कोलोनीको हो । त्यहाँ ३८ वर्षीय राजधनी आफ्नो परिवार’सँग बस्छन् ।

उनका एक छोरी र दुई छोराहरू छन् । १८ वर्षीय गणेश र १२ वर्षीय दिनेश हुन् । चिया पिउन मन लागेपछि राजधनीले छोरीलाई चिया बनाउन भनेका थिए ।

त्यतिबेला उनका दुवै छोरा पनि घरमा थिए, उनीहरू पनि चिया पिउन चाहान्थे । त्यसपछि छोरी चिया बनाउन गइन् ।

त्यो बेला उक्त क्षेत्रमा विद्युत अवरु:द्ध भएको बताइ’एको छ । केटी अँध्यारोमा चिया बनाउन लागिन् । त्यहीँ भएर उनले चियामा चियापत्तीको सट्टा मुसाको वि,ष हालिन् ।

चियाको रंगमा पनि खासै परिवर्तन आएन् । छोरीले तीन कपमा वि,ष मिसाइएको चिया दिइन् । राजधनी र दुवै छोराले चिया पिए ।

केही समयपछि तीनै जनाको अवस्था बिग्रन थाल्यो । सबैले अचानक वा,न्ता गर्न थाले । छोरीले कराएर वरपरका मानिसहरू लाई बोलाइन् ।

हतारमा तीनै जनालाई अस्पताल लगियो । उनीहरूलाई पण्डित कमलापति त्रिपाठी जिल्ला अस्प:ताल लगियो ।

चिकित्सकका अनुसार अहिले तीनैजना खतरामुक्त छन्, उनीहरुको अवस्था सामान्य रहेको छ । घ,टनाका केही तस्विर पनि सार्वजनिक भएका छन् । भिडियोमा मुसा मा,र्ने औषधिको प्याकेट देखिन्छ, जुन चियापत्तीको सानो प्याकेट बराबर हुन्छ ।


Comments