आफ्नै श्रीमानले विदेशबाट श्रीमतीलाई गो’प्य अ’ङ्ग देखाउन भन्दै ध’म्की, फोन सेक्सको प्रस्ताव नमान्दा यस्तो बिचल्ली (भिडियो हेर्नुहोस्)
- Get link
- X
- Other Apps
मोरङ जिल्ला मधुमल्ला निवासी एकजना महिला जसको नाम सपना श्रेष्ठ हो। उनी आफ्नै श्रीमान बिनोदराज सिवाबाट आफू यौ’न शो’षण परे को भन्दै युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइन्। उनी भन्छिन् श्रीमानले आफ्नो गो’प्य अङग देखाउन भन्दै विदेशबाट फोन गर्ने र नदेखाइदिँदा तथा’नाम भन्ने र आफ्नो स्वार्थ पूरा भएपछि फोन नगर्ने ध’म्की दिने गर्दै आइरहेका छन्।
उनले आज भन्दा आठ बर्ष अगाडि करिब एक महिना जति बोलचाल भएपछि बिहे गरेकी थिइन्।उनको श्रीमानले उनलाई झुक्याएर बिहे गरेका थिए र कहिलेकाही उर्लाबारी बजारबाट घर पुर्याइदिन्छु भन्दै बाइकमा लिन आउने र पुर्याइदिने गर्दथे।त्यसैगरी एक दिन उनले बाइकमा लगेर घर पुर्याइदिने भन्दै आफ्नै घर पुर्याएका थिए।
त्यसपछि उनलाई त्यतै बस्नुपर्छ भन्दै फकाएर घरमा राखे तर केही दिन पछि मात्र थाहा पाइन् सपनाले कि उनको श्रीमानको त पहिले नै बिहे गरेको रहेछ। उनको पहिलेको श्रीमती माइतमा बस्दै आइरहेकि रहेछिन्।उनले आफ्नी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि उनीसँग दोश्रो बिहे गरेका रहेछन्।अहिले उनकी पहिले कि श्रीमतीले पनि अर्कैसँग बिहे गरेकी छिन्।
अहिले उनका श्रीमान विदेश गएर आएदेखी काठमाडौँमा आफ्नै अङ्कलको कन्सल्टेन्सीमा काम गर्दै आइरहेका छन्।उनको घरमा एउटी आमा समेत छिन् भने उनको एउटा छोरी पनि छिन्। तर अहिले उनी छोरी लिएर अलग्गै बस्दै आइरहेकी छिन् र उनको श्रीमान आमा लिएर अर्कै श्रीमती बिहे गरेर बस्दै आइरहेका छन्। उनी काठमाडौँमा नयन नेपालको नामले चिनिएका छन्।
अहिले पनि उनले श्रीमतीलाई कल गरेर से’क्सु’अल ह्या’रा’समेन्ट गर्दै आइरहेका छन्। उनका अनुसार श्रीमानले उनलाई ना’ङ्गा त’स्वीर खिच्न लगाउने भिडियो कलमा कपडा खो’लेर देखाउन लगाउने गर्दछन्। पहिले पहिले त उनले आफ्नो श्रीमान खुसी हुन खोज्छन् भने किन नगर्ने भनेर उनकै इच्छा बमोजिम उनले भनेजस्तै गरिन्।
अहिले उनी आफू र छोरीको जिम्मा श्रीमानले लिनुपर्ने र आफू उसँग अलग्गै बस्न चाहेको र श्रीमानलाई बहुविवाहको मुद्धा चलाउन खोजिरहेकि छिन्।उता उनको श्रीमान भने अर्की श्रीमतीसँग अब मिलेर बस्नुपर्छ भन्दै फकाउँदै आइरहेका छन् तर उनी कुनै पनि हालतमा मिल्न चाहन्नन्।उनी आफू र आफ्नो छोरीको अधिकारका लागि लड्न चाहन्छिन्।
श्रीमान भने धम्की’र्पूर्ण भाषा प्रयोग गर्दै यदि केस लगाइस् भने म पैसा तिरेर निस्कन्छु भनेर पैसाको तुजक देखाइरहेको पनि उनले बताएकी छिन्।हेर्नुस भिडियो।
- Get link
- X
- Other Apps

Comments
Post a Comment