नेहा चौधरी न्याय खोज्दै गृहमन्त्री रवि लामिछानेलाई भेट्न सिंहदरवार पुगिन्, दाइजोको कारण नेहालाई पि’टे ( भिडियो हेर्नुहोस )
- Get link
- X
- Other Apps

मेरो बिहे भयेको ८महीना भयो Dr.pankaj Chaudhary संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्परा द्वारा भायेको थियो! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुरली रामगोपालपुर महोत्तरीमा हो! विवाह भायेको केही दिन मात्र बितेको थियो मलाई मेरो श्रीमान र सासु र नन्दहरु ले घरमा गली र अभद्र व्यवहार गरन थाले! म दुःख सुख गरी बसिरहेको थिए! मेरो श्रीमान काठमांडू बसनु हुंछा Grande hospital मा काम गर्नु हुन्छ! मलाई नि आफू संग रखनु भनेने बीतिकाई मलाई कुटपिट गर्नु हुंथ्यो पटकपटक तेहि गर्ने गर्नु हुंथ्यो!
म सहन नसकेर महिला थाना मा गए मलाई गंभीर हुने गरी पिटनु भयेर मेरो आमा लाई आफनो छोरी लाईजाऊ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३दिन हॉस्पिटल मा भरना भाई जॉच गराए!थाना मा मेरो श्रीमान ४दिन पछी उपस्थित हनु भयो, उपस्थित हुनू साथ म रखदिना घर छिरना दिनन भन्नू भयो! उनको जिदको कारण वहा थानामा नि २दिन बस्नु भयो तेईनी रखदिना भनेर निस्किनु भयो! मैले मेरो जाइरी घरेलू हिंसाको मुदा को दर्ता गराये , तेहि दिन ४ गते उनले divorce मुदा दिनू vayo मलाई घर छीरना दिनू भयेन!
मलाई अंश दिनू पर्छ बिछेड़ हुदा भानेर वहा ले aafno सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरु लाई बकस गरीदिनु भयो! मलाई वहा को सम्पत्ति वा अंश चहेको हैन! म बिहेे गरेको बसनकोलगी हो! वहाहरु मलाई बेरी बेरी कु”टपीट नगरोस भनेर म महिला थानामा गए! अब मैले न्याय कसरी पाउने म घर बाटा निस्किनानी मलाई गर्हो भैरको छ! तेरो अनुहार बिगड़ीदिनछु भनी धमकी दिनू भयो!
- Get link
- X
- Other Apps
Comments
Post a Comment