- Get link
- X
- Other Apps
मृत्यु हुनेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका छन् ।बिहीबार कार्यस्थल मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले बताए ।
ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।
फलाम काट्ने काम हुने उक्त कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेको बताइएको छ ।
मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । त्यस्तै यस अघि पनि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment