कलियुग! एउटै आमाको कोख बाट जन्मेका दाजुले बहिनीलाई भगाए, म पापि नी आमाभन्दै आमाको रुवा,बासी (भिडियो सहित)

 

झापामा आफ्नै आमाका दुई सन्तान दाजुबहिनी घरबाट भागेका छ्न । केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भारत कामको सिल्सिलामा जाने आउने गरेको आमाले बताइन उनीहरुको उमेर सत्र र पन्द्र बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घरमा खबरनै नगरी हराउदा सङ्खा उब्जिएको छ।

दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ ।

र आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समयमा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमकमा साथी र उ मिलेर काम गर्ने गरेको उनीले बताए तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खाको नजर ल हेरिएको छ ।

उनी हरु साथी सहित तिनै जाना घर मा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बोडर बाट सामाएर आमा सग घर पनि पठाए दिएको तर बिचबाटनै भागेका छ्न । यसरि बिच बाट भाग्दा नकरात्मक सोच पनि आएको उन्कि आमा ले बाताइन ।

कतै दाजु ले बेच्न त लगेको हैन आज भोलि को आफ्नो को पराइ यहाँ बाउले छोरी भन्दैन आमा ले छोरा र परिवारिक झमेलाको कारण ले गर्दा दाजु बहिनी कमाउन पनि जान सकेकाहुन्छ्न काम को खोजिमा यहाँ सकारत्मक र नक,रात्मक दुबै पक्ष रहेको छ ।

Comments