- Get link
- X
- Other Apps

नेपाल मा भर्खरै बाट मात्र सुरु भयको छ तेस्रो लिङ्गी हरु को आवाज बाहिर आउन थालेको पहिला १,२ ओटा हुने केश मा आज भोलि यस्तो कुरा हरु उठि रहेको छ। र बिबाह बन्धन मा बाधिने र माया प्रेम गर्ने खुलेर पनि गर्न सुरु भयको छ ।
यस्तै एउटा जोडि हामी सामु आएका छ्न उनी हरु बिच पनि प्रेम समबन्ध भएर अहिले बिबाह गरेका छ्न उनी हरु बिच फेस्बुक्मा भेट भयको र कुरा कानी हुँदै जादा भेट्घाट भयर सम्नध बिबाह मा परिणत भयको जोडि ले बताए ।
नेपाल मा अजै पनि परिवार र समाज ले सजिलै स्विकार्न थालेको छैन यस्तो सम्बन्ध लाई लिएर यधबि आज भोलि का पडेलेखेका युबा युवती हरु ले यो गम्बिर कुरा हैन यो सामान्य हो भनेर नेपाली समाज लाई पाठ सिकायर बुझायर अगि बड्न थालेका छ्न ।
यसरी नै यी दुई जोडि ले पनि आट गरेर आफ्नो माया प्रेम लाई खेर जान नदिइ तेस्लाइ बैबाहिक समन्ध को रुप दियका छ्न । हाल नेपाली कानुन ले पनि यस्लाइ एक सहि वाताबरण दिएर आयको छ र बिस्तारै नेपाललि समाज पनि यी कुरा हरु पाच्य हुन थालेका मानिस हरु ले यस्लाइ बिस्तारै स्विकारेर अघि बड्न थालेका छ्न ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment