- Get link
- X
- Other Apps

भनिन्छ श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । तर यहाँ, आफ्नै श्रीमान लाई जथाभाबी बोल्ने र हप्काइ द्प्काइ गर्ने श्रीमति भेटिएकी छ्न ।
केहीदिन अघि हराएको भनेर पुलिस रिपोट पनि गरेको र श्रीमानले मिडिया सामु आएर हराएकी र खोजिदिनु भनेका थिए र आज उनी आफै सम्पर्कमा आएकि छ्न। उनीले बताए अनुरुप बिबाह गरेको चार चार बर्ष पुग्दा र नानी समेत हुदा पनि राम्रो सग खाना लाउन दिन नसकेको बताईन।
कोहि साथी भाइ आउदा आफन्त आउदा पनि केही गर्न नसक्ने भनेर अब उनले डिबोर्स चाहियो मलाइ भनेर भनेकि छिन। श्रीमतीले मिडिया सामुहि नै उन लाई थर्काएकी छिन र हात पनि हाल्न खोजेर त छ्क्क.. होस त सग कदापी बस्दिन म भनेर भनेकी छिन ।
उनका श्रीमान भने कुनै हालत मा पनि डिबोर्स नदिने मेरो लास माथी बाट जानू पर्छ भनेर भनेका छ्न । समन्धबिच्छ्द को मुल कारण भने तेहि श्रीमान ले राम्रो सग खान लाउन र काम गर्छु भन्दा पनि नदिने उनले बताइन । अब प्रस्तुत छ भिडियो सामाग्री :
- Get link
- X
- Other Apps
Comments
Post a Comment