- Get link
- X
- Other Apps

कुनै बेला नेपाली चल-चित्र क्षेत्रमा सुन्दरी नायीकाको नामले चिनिने नायिका हुन् जल शाह।सुन्दरी मात्र होइन उनि चर्चित समेत थिइन् ।चलचित्र खेल्दा खेल्दै हराए की उनि अमेरिका मै बस्न थालिन् र चल,चित्रमा देखीइनन् ।
पछिल्लो समय अमेरिकामा साङगेतिक कार्यक्रमको आयोजना को खबरसंगै उनको यस क्षेत्रमा पुनरागमनको चर्चा निकै चल्यो ।तर उनिलाई अब चलचित्रमा कमब्याक गर्न निकै गा,ह्रो छ किनकी उनि निकै मोटाएकी छिन जुन कारणले पनि उनलेअब चलचित्र खेल्न सक्दिनन् ।
“सरत रिमाल संग बिवाह पछि एक्कासी अमेरिका हानिएकी उनको चर्चा त्यसपछि भने खासै भएको थिएन् ।हाल एक सन्तानकी आमासमेत बनिसकेकी उनको र महानायक राजेश हमाल बिच भेटघाट भएको तस्बिर सार्वजनिक भएको । तस्बिर राजेशले आफ्नो फेसबुकबाट सार्बजनिक गरेकी हुन् ।
कुनै बेला यो जोडीले नेपालि चलचित्रमा थुप्रै सफल चलचित्र दिएका थिए । राजेशले सार्वजनिक गरेको उक्त फोटोमा जल निकै मोटी देखिएकी छिन् । जुन मोटोपन उनीलाई निकै नराम्री र भद्दा देखिएको छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment