कुमारी आमाभनेर चर्चा कमाए की नेहारिका राजपुत ले गरिन धुम धामसंग विवाह”

 

निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा विवाह गरेका हुन् ।

बला,त्कारको आ  रोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीवि रुद्ध अंश मु*द्दासमेत हाले पछि यी दुई बिच मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । त्यसपछि यो जोडी एक भएर बिहेको निर्णयमा पुगेको थियो । उनले आफ्नो बच्चाको डीए,नए जाँच गरिनुप र्ने, घट नाको सुरुवातदेखि नै मु,द्दा कमजोर बनाउने गरी

काम भएको भन्दै पुन, जाँच गरि नुपर्ने लगायतको माग राख्दै अनशन समेत बसेकी थिइन् । पछि डिएनए परिक्षण गर्दा मिलेको थियो । उनीहरुले जिल्ला अ,दालत धनु षामा विवाह द र्तासमेत गराइसकेका छन् ।

Comments