शंकर क्षेत्रीले सार्वजनिक गरे दोस्रो विवाहको भिडियो, बेहुला बेहुलीको चल्यो दोहोरी (हेर्नुस भिडियो)

 

काठमाडौं । नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो( प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।

नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुटी सकेको छ। पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेको खबरहरु बाहिरिरहेका थिए ।

जेरी र शंकर ले डिभोर्स केहि महिना अघि मात्रै गरेका हुन हालै उनले गायिका निशा रनपाल संग बिहे गरेको भोडियो सार्वजनिक भएको छ। तर यो बास्तबिकता बिहे चाई उनको हैन यो एउटा र रिलको लागि तयार परिएको भिडियो हो ।

अब रियलकै दोस्रो विवाहको बारेमा के सोच्नुभएको छ ?

यो विषयमा मैले केही सोचेको नै छैन । ‘डिभोर्सपश्चात् विवाह गर्दैछन् शंकर क्षेत्री’ भन्ने खालका थुप्रै समाचारहरू आइरहेका छन् । मैले सबै हेरिरहेको छु । खै, के भन्ने ? अहिले मैले विवाहलाई लिएर त्यस्तो केही सोचेको छैन । भविष्य धेरै लामो छ । भाग्यमा लेखेको छ भने पछि फेरि विवाह होला । सबै समयको खेल हो ।

उहाँले के गर्नुहुन्छ भन्ने पनि मलाई थाहा छैन । म त उहाँलाई यही भन्न चाहन्छु,, यदि सही र उपयुक्त लाग्यो वा कोही भेटियो भने विवाह गर्दा हुन्छ । मसँग छुट्यो भन्दैमा एक्लै जिन्दगी कटाउनुपर्छ भन्ने छैन । छोरीको लागि हामी दुवै छँदै छौँ ।

कलाकारिता क्षेत्रमा प्रवेश गर्दा परिवारको साथ मिल्यो कि मिलेन ?

सुरुवाती दिनहरूमा त परिवारको साथ मिलेन । तर, परिवारको साथ छैन भनेर मैले हार भने कहिल्यै मानिनँ । मम्मी–बुवा सधैं पढे लेखेर केही बन्नुपर्छ, कलाकारिता क्षेत्रमा भविष्य छैन भन्ने खालका कुराहरू गर्नुहुन्थ्यो । उहाँहरूलाई यो क्षेत्रप्रति कुनै रुचि नै थिएन ।

बीचमा एकचोटि साथीहरूको लहैलहैमा लागेर विदेश (आवुधावी) पनि गएँ । विदेशी जीवन पनि राम्रै थियो । करिब दुई वर्ष जति बसेर म फर्कें । अनि फेरि यही क्षेत्रलाई निरन्तरता दिएँ । सुरुमा खासै साथ थिएन । तर, अहिले त खुशी नै हुनुहुन्छ । रिल बिवाहको दोहोरीमा आधारित यो भिडियो हेर्नुहोस्।

Comments