भारत भागेका दाजुबहिनीलाई नेपाल ल्याउन दिएन, निराश हुँदै आमा र मामा नेपाल फर्किए….

 

प्राय घरमा दाजु र बहिनीको सुत्ने कोठा एउटै हुन्छ । अलिक उमेर भइसकेपछि भने फरक कोठामा सुतेपनि नजिकै जस्तै राखिन्छ ।

यसको कारण छ । बहिनीप्रति कुनै बेला आक्रमण भएको खण्डमा वा उनलाई सुरक्षा चाहिँदा उनको अगाडी तपाई खडा हुनुपर्छ । रातिमा सुत्ने विषयमा मात्र होइन विहानमा उठ्ने विषयमा हस्तक्षेप गर्ने र कोठामा सुरक्षाको अनुभव गराउने भूमिका दाजुले खेल्छ ।

दाइ बहिनीकोबीचमा झगडा नै परेन भने त्यो सम्बन्ध जिवन्त हुनै सक्दैन । खासमा महिलाको जीवनमा सबैभन्दा पहिलो ब्यक्ति जो झगडा गर्न आइपुग्छ त्यो पनि आफ्नै दाइ हो ।

त्यतिमात्रै होईन परिवारले तपाईको विरुद्धमा हुने जस्तो लाग्ने कुनै निर्णय ल्याउँदा त्यसलाई छेक्ने एउटा मान्छे पनि तपाईको दाई हुनेछन् ।

तर झापामा त्यसको विपरीत अर्थात आफ्नै दाजुले बहिनिलाइ भगाएर भारत लगेका छन । भारतको विहार राज्यमा लगेर उनले सबैलाई त्यहाँ श्रीमान श्रीमती भनेर चिनाएका रहेछन । अन्ततः मिडियाको खोजीपछि उनीहरू यस्तो अवस्थामा भेटिएका छन । जुन भिडियो हामिले तल समावेस गरेक छौ।

आफ्नै आमा का दुई सन्तान दाजु बहिनी घर बाट केही दिन अघि भागेका थिए । केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भारत कामको सिल्सिला मा जाने आउने गरेको आमा ले बताइन उनी हरु को उमेर सत्र र पन्द्र बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घर मा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको थियो ।

दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ ।

र आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समय मा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमक मा साथी र उ मिलेर काम गर्ने गरेको उनी ले बताए तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खा को नजर ल हेरिएको थियो ।

उनी हरु साथी सहित तिनै जाना घर मा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बोडर बाट सामाएर आमा सग घर पनि पठाएदिएको तर बिच बाट नै भागेका थिए । यसरि बिच बाट भाग्दा नकरात्मक सोच पनि आएको उन्कि आमा ले बाताइन ।

कतै दाजु ले बेच्न त लगेको हैन आज भोलि को आफ्नो को पराइ यहाँ बाउले छोरी भन्दैन आमा ले छोरा र परिवारिक झमेलाको कारण ले गर्दा दाजु बहिनी कमाउन पनि जान सकेकाहुन्छ्न काम को खोजिमा यहाँ सकारत्मक र नकरात्मक दुबै पक्ष रहेको थियो ।

Comments