पा,पी ड्राइभरले टिप्पर ब्याक गरि-गरि श्रीमतीलाई यस्तो हालत बनइदियो, दिशा-पिसाब आफै सोहाेर्छन यी महान श्रीमान …
- Get link
- X
- Other Apps

टिप्पर आतङ्क नेपालले धेरै नै दुख दिने गरेको छ। समय समय मा स्कुल जाने केटाकेटि कलेज का बिद्यार्थी र बाटो मा बाटो काट्दै गरेका मानिस हरु लाई हानेर भागेको र उनी हरु लो मृ,त्यु भएको खबर आइरहन्छ । नेपालको रोड मा कहाँ कति को स्पिड मा कुदाउने ट्राफिक लाइट र रोड साघुरो गाडी धेरै भएको कारण ले धेरै दु,र्घटना हरु हुने गरेको छ।
नेपाल को कानुन अनुसार दु,र्घटना मा मृ,त्यु हुदा त्याहा राम्रो कानुन छैन उनी कार्बाही हुदैन र पाच दस लाख मा मेलमिलाप हुने कानुन छ । र हुन्छ पनि र यदि कोहि दु,र्घटना को क्रम मा अपाङ्ग मात्र भएमा उस्लाइ गाडी को मालिक ले जीवन भर हेर्नू पर्ने कारण ले गर्दा ड्राइभर ले सानोतिनो चोट पटक लागेपनी पछाडी सारेर मार्ने गरेको घ,टना हरु धेरै नै आउने गर्छ्न ।
छ गरि पुष्कर गिरि कि श्रीमती लाई पन्द्र महिना अगाडि टिपरले हानेर नाजुक अबस्था मा पुर्याएको छ। उनी को दुबै खुट्टा नचल्ने अबस्था पुगेको छ। उनी खेत बाट पराल लिएर फर्किने क्रम मा उनी लाई टिफ्रर ले पहिले सामान्य ठक्कर दिएको तर पछि ब्याक गरेर उनिलाइ यो अबस्था मा पुर्याएको छ। उन्को दुबै खुटा काम नगर्ने अबस्था बनाइदिएको छ।
श्रीमान ले यस्तो हुदा पनि साथ छोडेका छैनन उनिले आज पन्द्र महिना मा हरेक दिन स्यारसुसार गरिरहेका छ्न । उनिहरु को उपचार गर्दा धेरै नै खर्च भएको र अहिले को अबस्था गारो परेर मिडिया लाई गुहार गरेका छ्न । र छिटै नै ठिक हुने कुरा मा आशा राखेर बसेको उनिहरु ले जनाएका छ्न ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment