- Get link
- X
- Other Apps

कलाकार पल शाहलाई जिल्ला अदालत तनुहँले सफाइ दिए पनि उनी जेलमुक्त भने हुने छैनन्।मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अन्तिम सुनुवाइ गर्दै ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिएको हो।
तनहुँ अदालतले सफाइ दिए पनि उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पल २०८१ भदौ १५ गतेसम्म जेल बस्नुपर्छ।उनले २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका थिए। प्रहरी कार्यालयमा ११ फागुनमा एक नाबालिग गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएकाले अदालतले जेलमुक्त गर्ने आदेश दिएमा उनको जेलजीवन छोटिनसक्छ।नवलपुर अदालतले पनि शाहलाई बलात्कारको आरोपमा सफाइ दिएको थियो तर बाल यौन दुरुपयोगको कसुरमा उनलाई साढे २ वर्षको जेल र क्षतिपूर्तिबापत १० लाख रूपैयाँ जरिवाना तोकिएको थियो।
हाल साल अब लाग्न गै रहेको सिनेमा मन सग मन नामक लाग्न गै रहेको छ । र यो सिनेमा आज भन्दा चार बर्स अगाडि बनाइएको चलचित्र रहेको छ जस्मा पल साहा ले मुख्य भुमिका मा रहेका छ्न। र आब रिलिज हुने तर्खर मा रहदा यसका बाकी कलाकार हरुले पल लाई सम्जिएका छ्न जहाँ उनिहरु इमोसनल हुँदै पल भनेको नेपाली जनताको इमोसन हो सबै ले उस्को कम ब्याक को आशा राखेको उनिहरुले बताए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment