भगवान जस्तै श्रीमान – टिपरले हानेर श्रीमतीको यस्तो अवस्था हुदा नि साथ छो’डेनन, दिसा पिसाब स्याहार सुसार गर्दै
- Get link
- X
- Other Apps

दाङ । अहिलेको जमानामा यस्ता श्रीमान अथवा पुरुष पाउने नारीले आफूले आफूलाई निकै भाग्यमानी सोच्छन र सोच्नु पनि स्वभाबिक कुरा हो किनकि यसरी आफनै ज्यान फालेर लाग्ने पुरुष पाउनु भनेको सानो कुरा हैन यो कलियुगमा । आजकल त प्राय सानासाना कुरामा श्रीमतीले श्रीमान र श्रीमानले श्रीमती छोडन एक मिनेट पनि सोच्दैनन र सोच्न पछि पनि पर्दैनन ।
तर आज हामी यस्तो जोडीको कुरा गर्दैछौ जहा श्रीमतीलाई टिपरले ब्याक गरी गरी हानेर यस्तो अवस्था बनाएपछि एक्लै स्याहार सुुसार र दिशा पिसाब पनि आफै हेर्दै आइरहेका पुष्कर गिरीको बारेमा । उनले जिन्दगीमा यस्तो कुरा आउला भनेर सोच्दा पनि सोचेनन ।
१५ महिना अगाडि घास काटेर स“गै श्रीमतीस“ग घर फर्किदा पछाडिबाट अन्जान ब्यतिmले चलाएको टिपरले किच्दा उनको अहिले यस्तो अवस्था भएको छ ।
३ छोराहरु घरमा यता आफु श्रीमतीलाई लिएर काठमाडौ उपचारको लागि निस्केका पुष्कर अहिले उपचार गर्ने पैसा नहुदा घर न घाटको अवस्था भएपछि मिडियामा आउन बाध्य भएका छन । अहिलेसम्म करिब ४० लाख भन्दा बढी उपचारमै खर्च भएको उनी बताउछन हेनृुस
- Get link
- X
- Other Apps
Comments
Post a Comment