विबाह को दिन नै शंकरले नयाँ श्रीमती भाइरल टेलरवाली निशा संग गाए रमाइलो दोहोरी (भिडियो सहित)

 

काठमाडौं – नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो( प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको । नेपाली लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध कानुनी रुपमा टुटी सकेको छ।

पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्‍यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेको खबरहरु बाहिरिरहेका थिए ।

जेरी र शंकर ले डिभोर्स केहि महिना अघि मात्रै गरेका हुन हालै उनले गायिका निशा रनपाल संग बिहे गरेको भोडियो सार्वजनिक भएको छ। तर यो बास्तबिकता बिहे चाई उनको हैन यो एउटा र रिलको लागि तयार परिएको भिडियो हो ।

गायक शंकर क्षेत्री र भाइरल टेलरवाली भनेर चिनिएकी निशाले नयाँ म्युजिक भिडियोमा सहकार्य गरेका छन् । श्रीमती बबिता बानिया जेरीसँग कानुनी रुपमा अलग्गिएर बसेका शंकर क्षेत्री लामो समयपछि नयाँ गीत लिएर दर्शक सांगीतिक बजारमा फर्किएका हुन् ।

दुलहा दुलहीको पहिरनमा भेटिएका शंकर क्षेत्री र भाइरल टेलरवाली निशाले मिडियामा दोहोरी गाउँदै रमाइलो कुराकानी समेत गर्न भ्याए । उनिहरुले पर्दामा नभई वास्तविक जीवनमै बिहे गरेका जसरी मिडियामा कुरा गर्न समेत पछि परेनन् । पूरा जानकारी को लागि भिडियो हेर्नुहोस् ।

Comments