- Get link
- X
- Other Apps
पछिल्लो समय आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबाले पत्रकार ऋषि धमलासंगका पुराना टिकटक भिडियोहरु अप्लोड गरिरहेकी छिन् ।शर्मिला वाइबाले केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँ हरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन ।
तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन । पछि उनले माफी समेत मागेकी छिन् । तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी थिईन ।
आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन । त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८,,, लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment