- Get link
- X
- Other Apps

पूर्वको इलामका एक ब्यक्तिले एउटा स्टाटस सार्वजनिक गरेका छन् । आइ मिस यु नामको फेसवुक पेज मा एउटा स्टाटस सार्वजनिक भएको छ ।
जसमा एक जोडीको तस्बिर राखिएको छ । उनले लेखेको स्टाटस वाट के बुझिन्छ भने पूर्वका एक पशु अधिकार कर्मी उत्तम दाहालको मृ’,त्यु भएको तीन दिन पछि नै उनकी श्रीमतीको पनि मृ त्यु भएको छ ।
उत्तम बिरामी हुँदा देखि नै उनकी श्रीमतीले भनेको कुरा सहित उनले स्टाटसमा उल्लेख गरेका छन् । स्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चि’च्याउछ पनि स् उत्तम दाहाल मृ,’त्यु भएको लगतै श्रीमतीको।
भर्खरै बिबाह बन्धनमा बादिएको जोडि दुबै ले यो सन्सार त्यागगर्नु भयो उहाँ हरु को मात्रै ७५ दिन को कलिलो बच्चा को के हा’लत भयो होला एस्तो कसैलाइ न परोस १ आज वाहाँ बि’तेको खवर पत्याउन सकेको छै’न दुबै जनाको स्व’र्गमा वास होस।
- Get link
- X
- Other Apps
Comments
Post a Comment