- Get link
- X
- Other Apps

वैदेशिक रोजगारीका क्रममा कतार बस्दै आएकी झापा बृतामोडबाट एकजना चेली मिडियामा आएकी छिन्। उनको खास घर इलामको दानाबारीमा रहेको उनी बताउँछिन्।
उनी विगत लामो समयदेखि कतारमा कार्यरत थिइन् सोही क्रममा पश्चिम् मुगुका एकजना कपुर बाम भन्ने व्यक्तिसँग उनको सम्बन्ध हुन गयो र गर्भ रहन गयो। गर्भ रहिसकेपछी युवा बेखबर बने । नेपाल आएर पनि बेखबर बसेका त्यी युवालाई खोजी गर्न भनी त्यी चेली पनि नेपाल आएर आफूलाई गर्भ बनाउने कपुर बामको खोजी गरिरहेकी छिन् र सोही क्रममा उनी मिडियामा आइपुगेकी छिन्।
उनले त्यी युवकसँग आजभन्दा नौ महिना अगाडि देखि सम्बन्ध हुँदै आएको र यस अघि पनि त्यी युवाले उनलाई औ-षधि खुवाएर दुई पटक जति गर्भ फा ल्न लगाएको उनको दाबि छ । उनी पहिले लकडाउनको बेला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् र त्यहिबेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेको थियो।
त्यतिबेला उनले आफूले बिहे पनि गरेको छैन र काठमाडौँबाट पढ्दापढ्दै आएको हो र आफू परीवारको एक्लो छोरो भएको अनि एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बताएका थिए।
उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई समेत सोधपुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए। एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन्।
कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन्। त्यतिबेला सम्म उनको पेटमा बच्चा बसिसकेको थियो र दुई महिना भैसकेको थियो।
- Get link
- X
- Other Apps
Comments
Post a Comment