- Get link
- X
- Other Apps

लामो समय देखी स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक क्षेत्रीका धेरै गीतहरु चर्चित छन् ।
लम्सालका ज्याग्दी खोला किनारै बसेर जापान टोकियो’वालिङ फिर्फिरे जस्ता धेरै गीतहरू चर्चित छन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्।,
उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ । लम्सालको नि,धन पछि लोक दोहोरी क्षेत्रका कलाकार हरुले दु:ख व्यक्त गरेका छन् । उनि हाँस्य कलाकार सागर लम्साल क्षेत्री (बले) का पिता समेत हुन् ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment